१ कोरिन्थी 9:1-2

१ कोरिन्थी 9:1-2 NNRV

के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र? म अरूहरूका निम्‍ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्‍ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।