१ कोरिन्थी 8:8

१ कोरिन्थी 8:8 NNRV

तर खानेकुराले हामीलाई परमेश्‍वरको दृष्‍टिमा बढ़ी ग्रहणयोग्‍य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन।