१ कोरिन्थी 8:1-3

१ कोरिन्थी 8:1-3 NNRV

अब मूर्तिहरूलाई चढ़ाएको खानेकुरा बारेमा: हामी जान्‍दछौ, कि हामी सबैसित ज्ञान छ। ज्ञानले घमण्‍ड ल्‍याउँछ, तर प्रेमले उन्‍नति गराउँछ। यदि कसैले “केही जान्‍दछु” भनी ठान्छ भने, उसले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन। तर कसैले परमेश्‍वरलाई प्रेम गर्दछ भने त्‍यसलाई परमेश्‍वरले चिन्‍नुहुन्‍छ।