१ कोरिन्थी 8:1-2

१ कोरिन्थी 8:1-2 NNRV

अब मूर्तिहरूलाई चढ़ाएको खानेकुरा बारेमा: हामी जान्‍दछौ, कि हामी सबैसित ज्ञान छ। ज्ञानले घमण्‍ड ल्‍याउँछ, तर प्रेमले उन्‍नति गराउँछ। यदि कसैले “केही जान्‍दछु” भनी ठान्छ भने, उसले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन।