१ कोरिन्थी 5:12-13

१ कोरिन्थी 5:12-13 NNRV

किनकि बाहिरकाहरूको इन्‍साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्‍डली भित्रकाहरूको न्‍याय गर्नुपर्दैन र? बाहिरकाहरूको न्‍याय परमेश्‍वरले नै गर्नुहुन्‍छ। “तिमीहरूले आफ्‍नो बीचबाट दुष्‍ट मानिसलाई निकालिदेओ।”