१ कोरिन्थी 15:55-57

१ कोरिन्थी 15:55-57 NNRV

“ए मृत्‍यु, तेरो विजय कहाँ? ए मृत्‍यु, तेरो खील कहाँ?” मृत्‍युको खील पाप हो, र पापको शक्ति व्‍यवस्‍था हो। तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।