१ कोरिन्थी 12:7-8

१ कोरिन्थी 12:7-8 NNRV

सबैका हितको लागि नै पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई दिइएको छ। कसैलाई पवित्र आत्‍माद्वारा बुद्धिका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माअनुसार ज्ञानका कुरा बोल्‍ने