१ कोरिन्थी 1:3-5

१ कोरिन्थी 1:3-5 NNRV

परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति। ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएका परमेश्‍वरका अनुग्रहको कारण तिमीहरूका निम्‍ति म परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउँछु। किनकि हरप्रकारले, अर्थात्‌ सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ