१ इतिहास 16:8-9

१ इतिहास 16:8-9 NNRV

परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्‍ति गाओ, उहाँको प्रशंसाको स्‍तुति गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर।