१ इतिहास 14:11

१ इतिहास 14:11 NNRV

यसैले दाऊद र तिनका मानिसहरू उक्‍लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्‍यसको किनार भत्‍काएझैँ परमेश्‍वरले मद्वारा मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम राखियो।