1
व्यवस्था 31:6
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्न र त्याग्नुहुन्न।”
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 31:6
2
व्यवस्था 31:8
परमप्रभु आफैं तिमीसँग रहनुहुनेछ र तिम्रो अगुवाइ गर्नुहुनेछ। उहाँले तिमीलाई धोका दिनु वा त्याग्नुहुन्न। यसकारण साहस नहराऊ र डर नमान।”
अन्वेषण गर्नुहोस् व्यवस्था 31:8
3
व्यवस्था 31:7
तब मोशाले यहोशूलाई बोलाएर इस्राएलका सबै मानिसहरूका सामुन्नेमा भने, “साहस गर अनि बलियो बन। परमप्रभुले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देश कब्जा गर्न यी मानिसहरूलाई अगुवाइ गर्ने मानिस तिमी नै हौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 31:7
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू