व्यवस्था 31:6
व्यवस्था 31:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।”
शेयर गर्नुहोस्
व्यवस्था 31 पढ्नुहोस्व्यवस्था 31:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।”
शेयर गर्नुहोस्
व्यवस्था 31 पढ्नुहोस्व्यवस्था 31:6 पवित्र बाइबल (NERV)
शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”
शेयर गर्नुहोस्
व्यवस्था 31 पढ्नुहोस्