1
भजनसंग्रह 122:6-8
नेपाली नयाँ संशोधित संस्करण
यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्, तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।” मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, “तिमीहरूमा शान्ति होस्।”
तुलना
Explore भजनसंग्रह 122:6-8
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
होम
बाइबल
योजनाहरू
भिडियोहरू