1
भजनसंग्रह 121:1-2
नेपाली नयाँ संशोधित संस्करण
पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
तुलना
Explore भजनसंग्रह 121:1-2
2
भजनसंग्रह 121:7-8
परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
Explore भजनसंग्रह 121:7-8
3
भजनसंग्रह 121:3
उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन।
Explore भजनसंग्रह 121:3
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
होम
बाइबल
योजनाहरू
भिडियोहरू