भजनसंग्रह 121:7-8
भजनसंग्रह 121:7-8 पवित्र बाइबल (NERV)
परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ। तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्भजनसंग्रह 121:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्भजनसंग्रह 121:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ; तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 121 पढ्नुहोस्