1
लेवीहरू 18:22
नेपाली नयाँ संशोधित संस्करण
NNRV
“‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो।
तुलना
अन्वेषण गर्नुहोस् लेवीहरू 18:22
2
लेवीहरू 18:23
“‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो।
अन्वेषण गर्नुहोस् लेवीहरू 18:23
3
लेवीहरू 18:21
“‘आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार्। म नै परमप्रभु हुँ।
अन्वेषण गर्नुहोस् लेवीहरू 18:21
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू