लेवीहरू 18:21
लेवीहरू 18:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार्। म नै परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 18 पढ्नुहोस्लेवीहरू 18:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 18 पढ्नुहोस्