लेवीहरू 18:23
लेवीहरू 18:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो।
शेयर गर्नुहोस्
लेवीहरू 18 पढ्नुहोस्लेवीहरू 18:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्टता हो।
शेयर गर्नुहोस्
लेवीहरू 18 पढ्नुहोस्