1
२ कोरिन्थी 11:14-15
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्यालो स्वर्गदूतजस्तै देखा पर्न सक्छ। त्यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्वरका अघि धर्मी सेवकजस्तै देखा पर्नु अचम्मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्नै कामको फल भोग्नैपर्नेछ।
ႏွိုင္းယွဥ္
२ कोरिन्थी 11:14-15ရွာေဖြေလ့လာလိုက္ပါ။
2
२ कोरिन्थी 11:3
तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्वालाई ठगेजस्तै तिमीहरूको ख्रीष्टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्ने मलाई डर लागेको छ।
२ कोरिन्थी 11:3ရွာေဖြေလ့လာလိုက္ပါ။
3
२ कोरिन्थी 11:30
मैले घमण्ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्ड गर्दछु।
२ कोरिन्थी 11:30ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား