1
२ कोरिन्थी 10:5
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमेश्वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्डले भरिएका बाधा ल्याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्याएर ख्रीष्टप्रति आज्ञाकारी बनाउँछौं।
ႏွိုင္းယွဥ္
२ कोरिन्थी 10:5ရွာေဖြေလ့လာလိုက္ပါ။
2
२ कोरिन्थी 10:4
हाम्रा हातहतियार शारीरिक हातहतियार होइन। हामीले चलाउने गरेका हतियार त परमेश्वरकै शक्तिशाली हतियार हुन्। यिनीहरूले किल्ला भत्काउन सक्छन्। यी हतियारले हामी नचाहिँदो वाद-विवादलाई हराउनेछौं।
२ कोरिन्थी 10:4ရွာေဖြေလ့လာလိုက္ပါ။
3
२ कोरिन्थी 10:3
हो, हामी शरीरमा छौं तर शारीरिक स्वभावअनुसार हामी झगडा गर्दैनौं।
२ कोरिन्थी 10:3ရွာေဖြေလ့လာလိုက္ပါ။
4
२ कोरिन्थी 10:18
किनभने कसैले म राम्रो छु भन्दैमा ऊ राम्रो हुने होइन। प्रभुले राम्रो ठहराउनुभएको मानिस नै राम्रो हुन्छ।
२ कोरिन्थी 10:18ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား