२ कोरिन्थी 11:3
२ कोरिन्थी 11:3 सरल नेपाली
तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्वालाई ठगेजस्तै तिमीहरूको ख्रीष्टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्ने मलाई डर लागेको छ।