एफिसी 6:16-17

एफिसी 6:16-17 NNRV

साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ। मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

Pelan Bacaan dan Renungan percuma yang berkaitan dengan एफिसी 6:16-17