1
प्रस्थान 22:22-23
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
“तिमीहरूले विधवा वा अनाथलाई शोषण नगर्नू। यदि तिमीहरूले यसो गर्यौ, र तिनीहरूले मेरो पुकार गरे भने म निश्चय तिनीहरूका पुकार सुन्नेछु।
താരതമ്യം
प्रस्थान 22:22-23 പര്യവേക്ഷണം ചെയ്യുക
2
प्रस्थान 22:21
“तैँले कुनै प्रवासीसित दुर्व्यवहार नगर्नू अथवा त्यसलाई नसताऊनू; किनकि तिमीहरू पनि इजिप्टमा प्रवासी थियौ।
प्रस्थान 22:21 പര്യവേക്ഷണം ചെയ്യുക
3
प्रस्थान 22:18
“तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित रहन नदिनू।
प्रस्थान 22:18 പര്യവേക്ഷണം ചെയ്യുക
4
प्रस्थान 22:25
“यदि तिमीहरूले अभावमा भएका मेरा मानिसलाई आफूसित भएका रकम ऋण दियौ भने साहुकारजस्ता नहुनू; न त त्यससित ब्याज नै लिनू।
प्रस्थान 22:25 പര്യവേക്ഷണം ചെയ്യുക