नहूम पुस्तक परिचय
पुस्तक परिचय
अश्शूरीहरू इस्राएलका अत्याचारी शत्रु थिए। तिनीहरूको राजधानी निनवेमा थियो। यही सहर निनवेको पतनबारे लेखिएको वर्णन नहूमका पुस्तकमा पाइन्छ। ख्रीष्ट जन्मनुभन्दा अघि सातौँ शताब्दीको अन्ततिर निनवेको पतन भएको थियो। त्यसको यस पतनमा एउटा क्रुर र घमण्डी जातिमाथि परमेश्वरको दण्ड परेको हो भन्ने देखिएको छ।
संक्षिप्त विषय-सूची
निनवेमाथि न्याय १:१-१५
निनवेको पतन २:१—३:१९
Pašlaik izvēlēts:
नहूम पुस्तक परिचय: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: