YouVersion logotips
Meklēt ikonu

मत्ती 2:1-2

मत्ती 2:1-2 सरल नेपाली

येशू यहूदियाको बेथलेहेम भन्‍ने गाँउमा जन्‍मिनुभएको थियो। त्‍यस समयमा हेरोद त्‍यहाँका राजा भएका थिए। येशू जन्‍मिनुभएपछि पूर्वबाट ज्‍योतिषीहरू उहाँलाई खोज्‍दै यरूशलेममा आए। तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्‍मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्‍छ? हामीले उहाँको जन्‍म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्‍यौं र उहाँको दर्शन गर्न आएका हौं।”

Bezmaksas lasīšanas plāni un pārdomas par tēmu मत्ती 2:1-2