YouVersion logotips
Meklēt ikonu

यूहन्‍ना 2:7-8

यूहन्‍ना 2:7-8 सरल नेपाली

येशूले नोकरहरूलाई भन्‍नुभयो, “यी सबै घ्याम्‍पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्‍पाको मुखसम्‍मै पानी भरिदिए। त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो अलिकति लगेर भोजको नाइकेलाई चाख्‍न देओ।” उनीहरूले अलिकति लगेर भोजको नाइकेलाई चाख्‍न दिए।