YouVersion logotips
Meklēt ikonu

यूहन्‍ना 19:36-37

यूहन्‍ना 19:36-37 सरल नेपाली

“उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्‍ने धर्मशास्‍त्रमा लेखिएको त्‍यो कुरा पूरा हुन आओस् भनेर नै यसो भएको हो। फेरि अर्को ठाउँमा पनि धर्मशास्‍त्रले यसरी बताउँछ, “आफैंले घोचेकोलाई तिनीहरूले हेर्नेछन्।”