हाग्गै पुस्तक परिचय
पुस्तक परिचय
हाग्गै अगमवक्ताले परमप्रभुबाट ५२० ख्रीष्ट पूर्वमा पाएका छोटा-छोटा सम्वादहरूको सङ्कलन यस पुस्तकमा छ। विदेशको कैदबाट स्वदेश फर्केर इस्राएलीहरूले केही वर्ष यरूशलेममा बसोबास गरिसकेका थिए। तर मन्दिर भने अझै पनि भताभुङ्गै थियो। यो सन्देशले इस्राएलका नेताहरूलाई फेरि मन्दिर बनाउने निर्देशन दिन्छन् अनि एउटा नयाँ र पवित्र जातिको लागि भविष्यमा फलिफाप र शान्ति आउँछ भनी परमेश्वरले करार दिनुहुन्छ।
संक्षिप्त विषय-सूची
मन्दिर फेरि बनाउने आज्ञा १:१-१५
सान्त्वना र आशाको सन्देश २:१-२३
Pašlaik izvēlēts:
हाग्गै पुस्तक परिचय: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.