1
मत्ती 18:20
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूको बीचमा हुनेछु।”
Salīdzināt
Izpēti मत्ती 18:20
2
मत्ती 18:19
अनि म तिमीहरूलाई फेरि भन्छु, यस पृथ्वीमा तिमीहरू दुईले जे माग्ने हो, सो मिलेर माग्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिमीहरूलाई त्यो दिनुहुनेछ
Izpēti मत्ती 18:19
3
मत्ती 18:2-3
तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्याउनुभयो र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, आफ्नो मनलाई परिवर्तन गरेर यस्तो बालकजस्तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ।
Izpēti मत्ती 18:2-3
4
मत्ती 18:4
यही बालकजस्तो नम्र हुने मानिस नै परमेश्वरको राज्यमा सबभन्दा ठूलो हुन्छ
Izpēti मत्ती 18:4
5
मत्ती 18:5
अनि मेरो नाउँमा यस्तै बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ।
Izpēti मत्ती 18:5
6
मत्ती 18:18
“साँच्चै म तिमीहरूलाई भन्छु, जे तिमीहरूले यस पृथ्वीमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्वीमा फुकाउला, त्यो स्वर्गमा पनि फुकाइनेछ।
Izpēti मत्ती 18:18
7
मत्ती 18:35
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयदेखि आफ्ना दाजुभाइलाई माफी दिएनौ भने स्वर्गमा हुनुहुने मेरो परमेश्वर पिताले पनि तिमीहरूलाई त्यस्तै गर्नुहुनेछ।”
Izpēti मत्ती 18:35
8
मत्ती 18:6
“यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वासलाई बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ।
Izpēti मत्ती 18:6
9
मत्ती 18:12
“तिमीहरूको के विचार छ? सय वटा भेडा हुने मानिसले एउटा भेडा हरायो भने त्यसले के गर्छ होला? त्यसले अरू उनान्सय वटालाई त्यही पाखामा छोडेर हराएकोलाई खोज्न जाँदैन र?
Izpēti मत्ती 18:12
Mājas
Bībele
Plāni
Video