1
मत्ती 16:24
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ
Salīdzināt
Izpēti मत्ती 16:24
2
मत्ती 16:18
अब म तिमीलाई भन्छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्थर’ हो)। यही पत्थरको जगमा म आफ्नो मण्डली खडा गर्नेछु अनि मृत्युका सबै शक्तिहरूले पनि यसलाई जित्न सक्नेछैनन्।
Izpēti मत्ती 16:18
3
मत्ती 16:19
स्वर्गको राज्य खोल्ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्वीमा बाँध्नेछौ, त्यो स्वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्वीमा फुकाउँछौ, त्यो स्वर्गमा पनि फुकाइनेछ।”
Izpēti मत्ती 16:19
4
मत्ती 16:25
किनभने आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ। तर आफ्नो ज्यान मेरो लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।
Izpēti मत्ती 16:25
5
मत्ती 16:26
मानिसले जम्मै संसार नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? उसले गुमाएको आत्मा फेरि केले फिर्ता गर्छ र?
Izpēti मत्ती 16:26
6
मत्ती 16:15-16
येशूले भन्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ।”
Izpēti मत्ती 16:15-16
7
मत्ती 16:17
येशूले भन्नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो।
Izpēti मत्ती 16:17
Mājas
Bībele
Plāni
Video