1
लूका 21:36
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्ने उभिन सक्ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्वरसँग सधैँ प्रार्थना गर।”
Salīdzināt
Izpēti लूका 21:36
2
लूका 21:34
“चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ।
Izpēti लूका 21:34
3
लूका 21:19
डटेर बस र तिमीहरूले जीवन पाउनेछौ।
Izpēti लूका 21:19
4
लूका 21:15
किनभने म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्नेछ।
Izpēti लूका 21:15
5
लूका 21:33
आकाश र पृथ्वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्नेछैनन्।
Izpēti लूका 21:33
6
लूका 21:25-27
“घाम, जून र ताराहरूमा अनौठा चिन्हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्दा छालहरूले गर्दा पृथ्वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्। पृथ्वीमा आइलाग्ने कुराहरूको डरले मानिसहरू मुर्च्छा पर्नेछन् किनभने आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्। त्यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ।
Izpēti लूका 21:25-27
7
लूका 21:17
मेरो कारणले सबैले तिमीहरूलाई घृणा गर्नेछन्।
Izpēti लूका 21:17
8
लूका 21:11
ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्नेछ। आकाशमा डरलाग्दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्हहरू देखिनेछन्।
Izpēti लूका 21:11
9
लूका 21:9-10
घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्यति नै खेर त संसारको अन्त हुँदैन!” येशूले फेरि भन्नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ।
Izpēti लूका 21:9-10
10
लूका 21:25-26
“घाम, जून र ताराहरूमा अनौठा चिन्हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्दा छालहरूले गर्दा पृथ्वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्। पृथ्वीमा आइलाग्ने कुराहरूको डरले मानिसहरू मुर्च्छा पर्नेछन् किनभने आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
Izpēti लूका 21:25-26
11
लूका 21:10
येशूले फेरि भन्नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ।
Izpēti लूका 21:10
12
लूका 21:8
येशूले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्ट मै हुँ’ भन्दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्नेछन् तर तिनीहरूको पछि नलाग।
Izpēti लूका 21:8
Mājas
Bībele
Plāni
Video