Logo de YouVersion
Icono de búsqueda

रोमी 5:1-2

रोमी 5:1-2 सरल नेपाली

यसकारण हामी विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा नै परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। उहाँले हामीलाई विश्‍वासद्वारा परमेश्‍वरको अनुग्रहमा ल्‍याउनुभएको छ। अहिले हामी त्‍यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्‍वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं।

Planes de lectura y devocionales gratis relacionados con रोमी 5:1-2