Logo de YouVersion
Icono de búsqueda

रोमी 3:10-12

रोमी 3:10-12 सरल नेपाली

यस्‍तै कुरा धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। परमेश्‍वरलाई बुझ्‍ने मानिस कोही छैन नता कसैले परमेश्‍वरको खोजी नै गरेका छन्। सबैले बाटो बिराएका छन् र सबै काम नलाग्‍ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।”