Logo de YouVersion
Icono de búsqueda

रोमी 11:17-18

रोमी 11:17-18 सरल नेपाली

त्‍यस्‍तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्‍वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ। त्‍यसकारण तिमीले ती भाँचिएर गएका हाँगाजस्‍ता इस्राएलीहरूलाई घृणा गर्नुहुँदैन अनि तिनीहरूभन्दा आफैंलाई असल नसम्‍झ किनभने तिमीहरू हाँगा मात्र होइनौ, तिमीहरूले जरालाई थामेका छैनौ; तर जराले तिमीहरूलाई थामेको छ।