Logo de YouVersion
Icono de búsqueda

मर्कूस 16:4-5

मर्कूस 16:4-5 सरल नेपाली

तर चिहानमा पुग्‍दा त त्‍यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ। तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्‍यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए।

Planes de lectura y devocionales gratis relacionados con मर्कूस 16:4-5