Logo de YouVersion
Icono de búsqueda

मर्कूस 14:27

मर्कूस 14:27 सरल नेपाली

त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्‍नेछौ किनभने धर्मशास्‍त्रमा यसरी लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर भएर भाग्‍नेछन्।