Logo de YouVersion
Icono de búsqueda

मर्कूस 14:23-24

मर्कूस 14:23-24 सरल नेपाली

त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्‍यसबाट पिए। अनि येशूले भन्‍नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ।