Logo de YouVersion
Icono de búsqueda

मर्कूस 12:29-31

मर्कूस 12:29-31 सरल नेपाली

येशूले भन्‍नुभयो, “सबैभन्दा ठूलो आज्ञा यही नै हो ‘हे इस्राएलीहरू हो, सुन! हाम्रा परमप्रभु नै एक मात्र प्रभु हुनुहुन्‍छ। तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण, पूरा मन र पूरा शक्तिले प्रेम गर’। अनि दोस्रो ठूलो आज्ञाचाहिँ यही हो– ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर’। यीभन्दा ठूला अरू कुनै आज्ञा छैनन्।”