Logo de YouVersion
Icono de búsqueda

मत्ती 7:1-2

मत्ती 7:1-2 सरल नेपाली

येशूले अझै भन्‍दै जानुभयो, “अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन किनभने जसरी तिमीहरूले अरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै परमेश्‍वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुनेछ। जुन नापले तिमीहरूले अरूलाई नाप्‍छौ, त्‍यही नापले तिमीहरूले पनि पाउनेछौ।