Logo de YouVersion
Icono de búsqueda

मत्ती 15:18-19

मत्ती 15:18-19 सरल नेपाली

तर मानिसको मुखबाट निक्‍लने कुरा उसको मनबाट आएको हुन्‍छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन् किनभने मानिसको मनभित्रबाटै दुष्‍ट विचारहरू निस्‍कन्‍छन्। यिनै दुष्‍ट विचारहरूले गर्दा उसले मान्‍छे मार्नु, व्‍यभिचार गर्नु, चोर्नु, झूटो साक्षी दिनु, निन्‍दा गर्नुजस्‍ता खराब कामहरू गर्छ।