Logo de YouVersion
Icono de búsqueda

लूका 7:7-9

लूका 7:7-9 सरल नेपाली

नता म आफैं पनि हजुरको सामुन्‍ने आउन लायकको छु। तर हजुरले आज्ञा दिनुहोस् र मेरो नोकर निको भइहाल्‍छ। म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्‍छु, त्‍यो जान्‍छ, अर्कोलाई ‘आइज’ भन्‍छु, त्‍यो आउँछ अनि आफ्‍नो नोकरलाई पनि ‘यसो गर्‌’ भन्‍छु, त्‍यसले गरिहाल्‍छ।” यो कुरा सुनेर येशू छक्‍कै पर्नुभयो अनि आफ्‍ना पछि लागेका मानिसहरूका हुलतिर हेरेर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, यति ठूलो विश्‍वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैन।”