Logo de YouVersion
Icono de búsqueda

लूका 24:31-32

लूका 24:31-32 सरल नेपाली

तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्‍यति नै खेर उहाँ अदृश्‍य हुनुभयो अनि तिनीहरूले आपसमा यस्‍तो कुरा गरे, “उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्‍दले गद्‌गद् भएको थिएन र!”

Planes de lectura y devocionales gratis relacionados con लूका 24:31-32