Logo de YouVersion
Icono de búsqueda

लूका 13:11-12

लूका 13:11-12 सरल नेपाली

त्‍यहाँ एक जना अठार वर्षदेखि भूत लागेर रोगाएकी स्‍वास्‍नी मानिस थिइन्। तिनी कुप्रिएर सोझो हुन नसक्‍ने भएकी थिइन्। येशूले ती स्‍वास्‍नी मानिसलाई देखेर अगाडि डाकेर भन्‍नुभयो, “हे स्‍त्री, अब तिमीले रोगबाट छुट्‍कारा पायौ।”