Logo de YouVersion
Icono de búsqueda

गलाती 4:6-7

गलाती 4:6-7 सरल नेपाली

हामी परमेश्‍वरकै सन्‍तान हौं भनी देखाउन उहाँले आफ्‍ना छोराको आत्‍मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्‍यही आत्‍माले हाम्रा हृदयबाट “हे अब्‍बा, हे बुबा,” भन्‍नुहुन्‍छ। यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्‍वरका छोरा हौ। छोरा हौ भनेता परमेश्‍वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्‍छ।

Planes de lectura y devocionales gratis relacionados con गलाती 4:6-7