प्रस्थान 19:5-6
प्रस्थान 19:5-6 सरल नेपाली
अब तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालन गर्यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ, मेरो निम्ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।”





