प्रस्थान 17:11-12
प्रस्थान 17:11-12 सरल नेपाली
मोशाले आफ्ना हात उचालेर राखुञ्जेल इस्राएलीहरूले जित्थे तर उनले हात झार्ने बित्तिकै अमालेकीहरूले जित्थे। मोशाको हात थाकेपछि हारून र हूरले उनी बस्नलाई एउटा ढुङ्गा ल्याए र ती दुईले छेउ-छेउमा उभिएर उनका दुवै हात थामिराखे। घाम नअस्ताउञ्जेल तिनीहरूले त्यसो गरे।





