प्रस्थान 12:26-27
प्रस्थान 12:26-27 सरल नेपाली
तिम्रा सन्तानहरूले ‘यस विधिको अर्थ के हो?’ भनी सोधे भने तिमीहरूको उत्तर यो हुनेछ, ‘यो परमप्रभुलाई आदर गरेर मनाएको निस्तार-चाड हो किनभने उहाँले मिश्रमा भएका इस्राएलीहरूका घरहरूलाई बचाउनुभएको थियो। उहाँले मिश्रीहरूलाई मार्नुभयो तर हामी इस्राएलीहरूलाई बचाउनुभएको थियो।” इस्राएलीहरूले घुँडा टेकेर उहाँलाई आराधना गरे।
 Aplicación de la Biblia
Aplicación de la Biblia Bible App for Kids
Bible App for Kids


