Logo de YouVersion
Icono de búsqueda

प्रेरित 8:29-31

प्रेरित 8:29-31 सरल नेपाली

पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्‍नुहुन्‍छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्‍ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्‍न बिन्‍ती गरे।

Planes de lectura y devocionales gratis relacionados con प्रेरित 8:29-31