Logo de YouVersion
Icono de búsqueda

प्रेरित 7:59-60

प्रेरित 7:59-60 सरल नेपाली

तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्‍तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्‍मालाई लिनुहोस्।” त्‍यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्‍नो प्राण त्‍यागे।