Logo de YouVersion
Icono de búsqueda

प्रेरित 2:44-45

प्रेरित 2:44-45 सरल नेपाली

प्रभुमा विश्‍वास गर्नेहरू सधैँ भेला हुन्‍थे। तिनीहरूका सबै कुरा साझा हुन्‍थे। तिनीहरूले आफ्‍ना जग्‍गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्‍ने गर्दथे।

Planes de lectura y devocionales gratis relacionados con प्रेरित 2:44-45